
प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति ओमानको Public Authority for Civil Aviation (PACA) ले जारी गरेको सूचना अनुसार Luban नामक सामुद्रिक आँधिले यस हप्ता ओमानको डोफार र अल-वस्ता क्षेत्रमा ठूलो वर्षा र हुरी आउने जानकारी प्राप्त भएकोले सो क्षेत्रमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई सुरक्षित रहन हुन विशेष अनुरोध गरिन्छ। नेपाली राजदूतावास, मस्कट सो क्षेत्रको स्थितिबारे थप विवरणहरु प्राप्त गर्न ओमानका विभिन्न आधिकारिक निकायहरुसंग निरन्तर समन्वय