
प्रेस विज्ञप्ति
मिति २०७८ जेठ १ गते शनिबार नेपाली राजदूतावास, मस्कटको सक्रियतामा नेपाली सोसल क्लब ओमान, गैरआवासीय नेपाली संघ (एन आर एन ए)को नेतृत्वमा खाडी क्षेत्रमा रहेका नेपाली समुदायबाट आर्थिक संकलन गरी खरिद गरिएका ५६० थान खाली अक्सिजन सिलिन्डरहरू नेपाल वायुसेवा निगमको जहाज मार्फत नेपाल पुगेर सोही साँझ स्वास्थ्य मन्त्रालयमार्फत अत्यावश्यक स्थानहरूमा ढुवानी गर्न शुरू भइसकेको छ। कोरोना भाइरस (कोभिड-19) महामारी रोकथाम,