
प्रेस-विज्ञप्ति
नेपाली राजदूतावास, ओमान सदैव ओमानमा रहनुभएका नेपालीहरूको हकहित र सुरक्षाको निम्ति सम्पूर्ण रुपमा लागिरहेको छ र लागिरहने प्रतिवद्धता जाहेर गर्दछ। हाल ओमानमा रहनुभएका नेपालीहरूलाई कोभिड-१९को महामारीको कारण सिर्जित विषम परिस्थितिले गर्दा नेपाल फर्कन दूतावासमा नाम टिपाउनु भएअनुसार दूतावासबाट समयमै नेपाल फर्काउने पहल भईरहेको यहाँहरुलाई बिदितै छ।हालसम्म ५ वटा उद्धार उडान मार्फत न्यूनतम हवाई भाडामा नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार