
प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति नेपाली राजदूतावास, मस्कटले मिति २०७५/०९/२७ गते राजदूत निवास, मस्कटमा आफ्नो नियमित कार्यक्रम Tea with Ambassador आयोजना गरेको थियो। उक्त कार्यक्रम अन्तर्गत महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूसंग ओमानमा कार्यरत नेपाली महिला दिदी बहिनीहरुले समसामयिक विषयमा छलफल गर्नु भएको थियो। कार्यक्रममा उपस्थित सबै दिदी बहिनीहरुले बिभिन्न अनुभवहरु सुनाउनु हुँदै हाल भोगिरहेका मुख्य समस्याहरु र तिनका समाधानका बारेमा जिज्ञाशाहरु राख्नु