
आज मिति 2076/08/27 गते तद अनुसार डिसेम्बर १३, २०१९ मा नेपाल भ्रमण वर्ष 2020 को सचिवालय तथा नेपाली राजदूतावास मस्कटको आयोजनामा ओमानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरु, वुद्धिजीविहरू लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा “नेपाल भ्रमण वर्ष 2020” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
आज मिति 2076/08/27 गते तद अनुसार डिसेम्बर १३, २०१९ मा नेपाल भ्रमण वर्ष 2020 को सचिवालय तथा नेपाली राजदूतावास मस्कटको आयोजनामा ओमानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरु, वुद्धिजीविहरू लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा “नेपाल भ्रमण वर्ष 2020” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। अल- फलाज होटल मस्कटमा आयोजित उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष 2020 को सचिवालयका उप-सचिव श्री राजन पौडेलले भ्रमण वर्षका सम्बन्धमा